उत्क्रम

Romanized: utkram, utkrama

माथि चढ्ने वा उक्लने काम; उत्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माथि चढ्ने वा उक्लने काम; उत्थान।
२.
हिँड्ने काम; प्रस्थान।

सम्बन्धित शब्दहरू