उत्क्रान्ति

Romanized: utkraanti, utkranti

बहिर्गमन; प्रस्थान; हिँड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बहिर्गमन; प्रस्थान; हिँड्ने काम।
२.
उफ्रने काम; फड्को।
३.
प्राणत्याग; मृत्यु।

सम्बन्धित शब्दहरू