क्रान्ति

Romanized: kraanti, kranti

कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप; विद्रोह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप; विद्रोह।
२.
त्यसरी भएको ठुलो परिवर्तन वा उल्टापाल्टी; हेरफेर, अदलाबदली।
३.
अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल।

सम्बन्धित शब्दहरू