क्रान्तिकारिता
Romanized: kraantikaaritaa, kraantikaarita, kraantikaritaa, krantikaaritaa
क्रान्तिको भाव वा क्रिया; परिवर्तन ल्याइने कामकुराको गतिमयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
क्रान्तिको भाव वा क्रिया; परिवर्तन ल्याइने कामकुराको गतिमयता।