कारिता
Romanized: kaaritaa, kaarita, karitaa, kaarit
ऋणीको स्वीकृतिमा प्रचलित कानुनले तोकेभन्दा बढी दरमा लिइने ब्याज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ऋणीको स्वीकृतिमा प्रचलित कानुनले तोकेभन्दा बढी दरमा लिइने ब्याज ।
२.
कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ.)।