क्रान्त
Romanized: kraanta, kraant, krant, kranta
आफ्नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको।
२.
आक्रमण गरिएको; थिचिएको।