उत्क्षेप
Romanized: utkshepa, utkshep, utksep, utksepa
माथितिर फ्याँक्ने काम; प्रक्षेपण; माथि पठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माथितिर फ्याँक्ने काम; प्रक्षेपण; माथि पठाउने काम।