उत्क्षिप्त
Romanized: utkshipta, utkshipt, utksipt, utksipta
जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि।
२.
(विशेषण)
उफारिएको; मास्तिर फ्याँकिएको।