आक्षिप्त

Romanized: aakshipta, aakshipt, akshipta, aaksipta

आक्षेप गरिएको; निन्दा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आक्षेप गरिएको; निन्दा गरिएको।
२.
फ्याँकिएको; हुत्याइएको; उफारिएको।

सम्बन्धित शब्दहरू