क्षिप्त
Romanized: kshipta, kshipt, ksipt, ksipta
त्यागिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षिप्+त]
१.
त्यागिएको।
२.
फ्याँकिएको; प्रक्षिप्त।
३.
बन्धक राखिएको; नासो दिइएको।
४.
लुकेको; लुप्त।