क्षिप्रपाकी
Romanized: kshiprapaaki, kshiprapaki, ksiprapaaki, kshiprapaakee
गन्धमुण्ड; वनौषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गन्धमुण्ड; वनौषधी।
२.
खुब छिटो पकाउने मान्छे।