द्विजप्रपा
Romanized: dvijaprapaa, dwijaprapaa, dvijaprap, dwijaprapa
चराचुरुङ्गीले पानी खाऊन् भन्ने उद्देश्यले फूलबारीका ठाउँ ठाउँमा बनाइएको सानातिना पोखरी वा खाल्डाखुल्डी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चराचुरुङ्गीले पानी खाऊन् भन्ने उद्देश्यले फूलबारीका ठाउँ ठाउँमा बनाइएको सानातिना पोखरी वा खाल्डाखुल्डी; चरीकुवा; फूल बगैँचामा बोटबिरुवाका फेद फेदमा सिञ्चनका लागि बनाइएका क्यारी; आलवाल।