द्विजबन्धु
Romanized: dwijabandhu, dbijabandhu, dvijabandhu
नाम मात्रको ब्राह्मण; बाहुन भनाउँदो; संस्कारहीन बाहुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाम मात्रको ब्राह्मण; बाहुन भनाउँदो; संस्कारहीन बाहुन।