द्विज

Romanized: dvij, dwija, dwij, dbija

दुई पटक जन्मेको प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई पटक जन्मेको प्राणी।
२.
फुलबाट जन्मेको प्राणी; अण्डज (पक्षी, सर्प आदि)।
३.
यज्ञोपवीत संस्कार (व्रतबन्ध) गरिने हिन्दूहरूको एक वर्ग (ब्राह्मण, क्षत्री, वैश्य)।
४.
ब्राह्मण।
५.
दाँत ।

सम्बन्धित शब्दहरू