द्विजिह्व
Romanized: dvijihv, dvijihwa, dwijihva, dvijihw
साँप; सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साँप; सर्प।
२.
दुईजिब्रे; बोलीको भर नभएको; चोर; ठग।