परपाक

Romanized: parapaaka, parapaak, parapak, parapaka

अर्काका निम्ति वा पञ्चमहायज्ञका निम्ति पकाइने खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काका निम्ति वा पञ्चमहायज्ञका निम्ति पकाइने खानेकुरो।
२.
अर्काले पकाएको खानेकुरो ।

सम्बन्धित शब्दहरू