परिपाक
Romanized: paripaaka, paripaak, paripak, paripaka
राम्ररी पाक्ने वा पकाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी पाक्ने वा पकाउने काम।
२.
पच्ने वा हजम हुने क्रिया।
३.
पूर्ण रूपले विकसित भएको अवस्था; प्रौढता।
४.
परिणाम; फल।
५.
निपुणता; प्रवीणता; दक्षता।