परिपाठ

Romanized: paripaatha, paripaath, paripath, paripatha

नालीबेली लाउँदै चलाखीसाथ कुरा मिलाएर भन्ने वा उल्लेख गर्ने काम-काइदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नालीबेली लाउँदै चलाखीसाथ कुरा मिलाएर भन्ने वा उल्लेख गर्ने काम-काइदा।
२.
सिप; कला।
३.
परिपञ्च; चाँजो; परिपाटी।
४.
व्यावहारिक दक्षता वा वाक्पटुता।

सम्बन्धित शब्दहरू