परिपाटल

Romanized: paripaatala, paripaatal, paripatal, paripatala

पहेँलोमा रातोको मात्रा कम भएको; कोगिटा रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहेँलोमा रातोको मात्रा कम भएको; कोगिटा रङको।

सम्बन्धित शब्दहरू