परिपाचन
Romanized: paripaachana, paripaachan, paripachana, paripachan
राम्ररी पच्ने वा पाक्ने काम; पूरापूर पच्ने काम; पकाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राम्ररी पच्ने वा पाक्ने काम; पूरापूर पच्ने काम; पकाउने काम।