क्षेत्रपाल
Romanized: kshetrapaala, kshetrapaal, kshetrapala, ksetrapaala
खेतमा लगाएको बाली कुर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतमा लगाएको बाली कुर्ने व्यक्ति।
२.
स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव द्वारपाल); भूमे।