निक्षिप्त

Romanized: nikshipta, nikshipt, niksipt, niksipta

फालिएको; फ्याँकिएको; मिल्काइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निःक्षिप्त ]

१.
फालिएको; फ्याँकिएको; मिल्काइएको।
२.
घरोट राखिएको।
३.
ब्याङ्क आदिमा जम्मा गरिएको।

सम्बन्धित शब्दहरू