प्रक्षिप्त
Romanized: prakshipta, prakshipt, praksipt, praksipta
कुनै मूल रचनामा पछिबाट थपिएको वा घुसाइएको (अंश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै मूल रचनामा पछिबाट थपिएको वा घुसाइएको (अंश)।
२.
फ्याँकिएको; हुत्याइएको।