परिक्षिप्त

Romanized: parikshipta, parikshipt, pariksipt, pariksipta

यताउति फ्याँकिएको; चारैतिर फालिएको, छरिएको वा मिल्काइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
यताउति फ्याँकिएको; चारैतिर फालिएको, छरिएको वा मिल्काइएको।
२.
चारैतिर फैलिएको; पाँजिएको; प्रकीर्ण।
३.
चारैतिर घेरिएको; जेलिएको।
४.
छोडिएको; त्यक्त।

सम्बन्धित शब्दहरू