विक्षिप्त
Romanized: vikshipta, vikshipt, wikshipta, wikshipt
दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल।
२.
आत्तिएको; आकुल; व्यग्र ।
३.
यताउति छिरलिएको; छित्रिएको, छरिएको।
४.
त्याग गरिएको, छोडिएको; त्यक्त।
५.
फ्याँकिएको; मिल्काइएको।