विक्षिप्ति
Romanized: vikshipti, wikshipti, wiksipti, bikshipti
विक्षिप्त हुनुको पन, गुण वा स्थिति; पागलपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विक्षिप्त हुनुको पन, गुण वा स्थिति; पागलपन।