विक्रान्ति

Romanized: vikraanti, wikraanti, wikranti, bikraanti

आँटिलोपन; हिम्मत; आँट; बहादुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँटिलोपन; हिम्मत; आँट; बहादुरी।
२.
घोडाको कुदाइ।

सम्बन्धित शब्दहरू