विश्रान्ति

Romanized: vishraanti, vishranti, wishraanti, visraanti

थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया।
२.
रोग आदिबाट भएको कमजोरीलाई मेटाउन र स्वास्थ्यलाभ गर्न आराम लिने क्रिया ।
३.
नोकरी आदिबाट अवकाश पाइसकेपछि बुढेसकालमा आराम लिने काम।

सम्बन्धित शब्दहरू