विश्रान्तिकाल

Romanized: vishraantikaala, vishraantikaal, vishraantikala, vishrantikaala

काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश।
२.
नोकरीबाट अवकाश लिएपछि आराम लिने समय; अवकाशकाल।

सम्बन्धित शब्दहरू