विकाल
Romanized: vikaala, vikaal, wikaala, vikal
उपयुक्त अवसर बितेपछिको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपयुक्त अवसर बितेपछिको समय।
२.
साँझपख; साँझको समय।