त्रिकाल

Romanized: trikaala, trikaal, trikal, trikala

कालका तीन खण्ड (भूत, भविष्य र वर्तमान अथवा प्रातः, मध्याह्न र सायम्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कालका तीन खण्ड (भूत, भविष्य र वर्तमान अथवा प्रातः, मध्याह्न र सायम्)।
२.
व्याकरणमा क्रियाका भूत, भविष्य र वर्तमान यी तीन काल।

सम्बन्धित शब्दहरू