त्रिकाठी

Romanized: trikaathi, trikaathee, trikathee, trikathii

मृतकका दश दिनसम्मको प्रेतक्रिया गर्दा, ढिकुरामा प्रेतलाई जलदान गर्न विधिअनुसार प्रयोग गर्न तीनतीनवटा काठका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्रिकाष्ठ]

1
मृतकका दश दिनसम्मको प्रेतक्रिया गर्दा, ढिकुरामा प्रेतलाई जलदान गर्न विधिअनुसार प्रयोग गर्न तीनतीनवटा काठका सिटालाई धागाले बाँधी बनाइएको वस्तु; त्रिखुट्टी।

सम्बन्धित शब्दहरू