काठी

Romanized: kaathi, kaathee, kathee, kathii

काठी (kaathi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

काठी(१)

(नाम [संस्कृत काष्ठ])
१..
घोडाको पिठ्यूँमा बस्नका निम्ति जिनमनि कसिने खास गरी छालाको आसन वा काठको साँचो।
२..
साइकल, मोटर साइकल आदिमा बस्नका निम्ति राखिने सिट।

काठी(२)

(नाम [काठो+ई])
1.
'काठो' को स्त्रीलिङ्गी शब्द।

सम्बन्धित शब्दहरू