त्रिका
Romanized: trikaa, trik, trika
तीन ओटाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [त्रिक+आ]
१.
तीन ओटाको समूह।
२.
तेस्रो; तेब्बर; तेहरो।