चन्द्रिका
Romanized: chandrikaa, chandrika, chandrik, candrik
जून; चन्द्रमाको किरण; चाँदनी; ज्योत्स्ना; कौमुदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जून; चन्द्रमाको किरण; चाँदनी; ज्योत्स्ना; कौमुदी।
२.
जूनको शीतल प्रकाश वा जगमगाहट।