चन्द्रिकोत्सव
Romanized: chandrikotsava, chandrikotsav, chandrikotsawa, chandrikotsaw
प्राचीन कालमा शरद् ऋतुको पूर्णिमाका अवसरमा मनाइने एक उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन कालमा शरद् ऋतुको पूर्णिमाका अवसरमा मनाइने एक उत्सव।