वार्षिकोत्सव

Romanized: vaarshikotsava, vaarshikotsav, varshikotsava, vaarshikotsawa

कुनै सङ्घसंस्था, विद्यालय आदिले स्थापित मिति पारेर प्रतिवर्ष गर्ने उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै सङ्घसंस्था, विद्यालय आदिले स्थापित मिति पारेर प्रतिवर्ष गर्ने उत्सव।
२.
जन्मेको तिथि पारेर हरेक वर्ष गरिने उत्सव।

सम्बन्धित शब्दहरू