दुर्गोत्सव

Romanized: durgotsav, durgotsawa, durgotsaw, durgotshava

आश्विन शुक्ल प्रतिपदादेखि विजया दशमीका दिनसम्म दुर्गार्चना आदि गरी मनाइने उत्सव; बडादसैँ; दसैँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आश्विन शुक्ल प्रतिपदादेखि विजया दशमीका दिनसम्म दुर्गार्चना आदि गरी मनाइने उत्सव; बडादसैँ; दसैँ।

सम्बन्धित शब्दहरू