नेत्रोत्सव

Romanized: netrotsav, netrotsawa, netrotsaw, netrotshava

आँखा रमाउन पाउने जुनसुकै चिज वा काम; रामरमाइलो; सुन्दर दृश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखा रमाउन पाउने जुनसुकै चिज वा काम; रामरमाइलो; सुन्दर दृश्य।
२.
आँखाको रमाइलो।
३.
सुन्दर चेहरा।

सम्बन्धित शब्दहरू