जन्मोत्सव
Romanized: janmotsav, janmotsawa, janmotsaw, janmotshava
जन्मदिनमा गरिने उत्सव; दश कर्म वा षोडश संस्कारअनुसार जन्मेकै दिनमा गर्नुपर्ने जातक कर्म सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जन्मदिनमा गरिने उत्सव; दश कर्म वा षोडश संस्कारअनुसार जन्मेकै दिनमा गर्नुपर्ने जातक कर्म
२.
प्रत्येक वर्ष घुमेर आइपुग्ने जन्मदिनका दिन सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने उत्सव तथा अष्टचिरञ्जीवीको पूजा आदि मङ्गलका अष्टकार्य।