चन्द्रागिरि

Romanized: chandraagiri, chandragiri, candraagiri, candragiri

काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने, समुद्रको सतहभन्दा ८,३६५ फिट अग्लो एक प्रसिद्ध पर्वत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चन्द्रगिरि]

1
काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने, समुद्रको सतहभन्दा ८,३६५ फिट अग्लो एक प्रसिद्ध पर्वत ।

सम्बन्धित शब्दहरू