मेदागिरि

Romanized: medaagiri, medagiri

पुनर्नवाका जस्ता तर ससाना पात हुने, मसिना निला फूल फुल्ने र जराचाहिँ राता हुने, आयुवर्द्धक मानिने एक बुटी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुनर्नवाका जस्ता तर ससाना पात हुने, मसिना निला फूल फुल्ने र जराचाहिँ राता हुने, आयुवर्द्धक मानिने एक बुटी; ब्राह्मी; घोडताप्रे।

सम्बन्धित शब्दहरू