अफ्रिका
Romanized: aphrikaa, afrikaa, aphrik, afrika
ना. [अड्.] पृथ्वीको पूर्वी गोलार्धमा भूमध्यसागरदेखि दक्षिणतिर रहेको एक महाद्वीप; पाँच महाद्वीपमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अड्.] पृथ्वीको पूर्वी गोलार्धमा भूमध्यसागरदेखि दक्षिणतिर रहेको एक महाद्वीप; पाँच महाद्वीपमध्ये एक।