अमेरिका
Romanized: amerikaa, amerik, amerika
पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महाद्वीप । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महाद्वीप ।
२.
उत्तरी अमेरिकाको एक संयुक्त राज्य।