अमेरिकाली
Romanized: amerikaali, amerikaalee, amerikalee, amerikalii
अमेरिकाको; अमेरिकासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अमेरिकाको; अमेरिकासम्बन्धी।
२.
अमेरिकानिवासी।
३.
(नाम)
अमेरिकाको मान्छे।