अमेध्यता
Romanized: amedhyataa, amedhyat, amedhyata
चोखोपन नभएको; अपवित्रता; बिटुलोपन; अशुद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चोखोपन नभएको; अपवित्रता; बिटुलोपन; अशुद्धता।