अगम्यता

Romanized: agamyataa, agamyat, agamyata

जान नसकिने अवस्था; पुग्न नसकिने अवस्था; भेउ पाउन नसकिने अवस्था; नजानिँदोपन; नबुझिँदोपन; अज्ञेयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जान नसकिने अवस्था; पुग्न नसकिने अवस्था; भेउ पाउन नसकिने अवस्था; नजानिँदोपन; नबुझिँदोपन; अज्ञेयता।

सम्बन्धित शब्दहरू