अगम

Romanized: agam, agama

जान, जान्न वा थाहा पाउन नसकिने; अथाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जान, जान्न वा थाहा पाउन नसकिने; अथाह।
२.
पार लगाउन नसकिने; अपार।

सम्बन्धित शब्दहरू