अधिगम्य
Romanized: adhigamy, adhigamya
पाउन, सिक्न तथा जान्न योग्य; ग्रहणीय; बोध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अधि+गम्य]
१.
पाउन, सिक्न तथा जान्न योग्य; ग्रहणीय; बोध्य।
२.
प्राप्त हुने; प्राप्य।