अदम्य

Romanized: adamy, adamya

कुनै किसिमले पनि आफ्नो वशमा पार्न नसकिने; दबाउन वा दमन गर्न नसकिने; केही गर्दा पनि तह नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै किसिमले पनि आफ्नो वशमा पार्न नसकिने; दबाउन वा दमन गर्न नसकिने; केही गर्दा पनि तह नलाग्ने।
२.
खुब बलियो।

सम्बन्धित शब्दहरू